१४ चैत्र २०७९, मंगलवार

बेलायती कम्पनीलाई ४० करोड नयाँ नोट छाप्ने जिम्मा

प्रकाशित मिति :  २७ फाल्गुन २०७५, सोमबार १५:४१


काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० दरका ४० करोड थान नयाँ नोट छाप्न र आपूर्ति गर्ने जिम्मा एक बेलायती कम्पनीलाई दिएको छ ।आइतबार जारी गरेको प्रेस विज्ञप्ती मार्फत यस बिषयमा जानकारी दिएको हो ।

बेलायतको डे ला रुफ इन्टरनेशनल कम्पनीसँग १०० दरका नयाँ नोट छाप्ने र आपूर्ति गर्ने सम्झौता भएको हो । बेलायती कम्पनीले ८० लाख ७२ हजार पाउण्डमा नोट छपाई र आपूर्तिको जिम्मा पाएको हो ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा