काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषले उपचारका लागि आउने बिरामीहरुका लागि निशुल्क बस सेवा सुरु गरेको छ।काठमाडौँका विभिन्न स्थानबाट अस्पतालमा आउने बिरामी तथा कुरुवाको सजिलोका लागि निशुल्क बस सेवा सुरु गरिएको हो ।
यस्तो छ बस आवतजावत गर्ने समय तालिका :