८ चैत्र २०७९, बुधबार

लोकसेवा आयोगले ठूलो संख्यामा खरिदार माग्यो [विज्ञापनसहित]

प्रकाशित मिति :  २९ फाल्गुन २०७५, बुधबार ०८:१४


काठमाडौं । लोकसेवा आयोगले दैभरबाट खरिदारका लागि दरखास्त आव्हान गरेको छ। आयोगले बुधबार विज्ञापन सार्वजनिक जारी गर्दै निजामती सेवका सेवा, समूह, उपसमूरका राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरु दरखास्त आह्वान गरेको हो ।

आ.प्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको लोकसेवाले जनाएको छ। १४ वटै अञ्चल कार्यालय अन्तरगग माग भएको खरिदारका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारले आवदेन गर्न सक्नेछन् ।

परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरर्वार्ता हुने लोकसेवाले जनाएको छ। आवदेन फारम अनलाइनमार्फत भर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

न्याय सेवा, न्याय, कानून र सरकारी वाकिल समूह थता व्यवस्थापिका संसद सेवाका सामान्य प्रशासनका लागि एसएलसी उतिर्ण भएकाहरुले दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा