१२ मंसिर २०७८, आईतवार

प्रचण्ड आज अमेरिका जाँदै

प्रकाशित मिति :  ३ चैत्र २०७५, आईतवार ०९:५०


 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल आज पत्नी सीताको उपचारका लागि अमेरिका जाँदै छन । परिवारका केही सदस्यका साथ उनी अमेरिका जान लागेका हुन् ।

पार्किन्सन लगायत शारीरिक तथा मानसिक समस्याले ग्रस्त सीतालाई थप उपचारका लागि अमेरिका लैजान लागिएको हो । यसअघि भारत र सिंगापुरमा उपचार गरिएपनि अवस्थामा सुधार नआएपछि सीतालाई थप उपचारका लागि अमेरिका लैजान लागिएको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा