१४ चैत्र २०७९, मंगलवार

लोकप्रिय गायक पुष्कल शर्माको “हास्नु तिमी” सार्वजनिक

प्रकाशित मिति :  ३ चैत्र २०७५, आईतवार १०:०९


काठमाडौं । लोकप्रिय गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसी तथा विष्णु आले मगरको आवाजमा सजिएको निकै मार्मिक लोक गीत “हाँस्नु तिमी” सार्वजनिक भएको छ ।

मन्दिर म्युजिकको प्रस्तुतिमा बजारमा आएको “हाँस्नु तिमी”मा जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ ।

संगीत गैरेको शब्द तथा लय सिर्जनामा जीवनको वास्तविक भावहरूलाई जीवन्तता दिइएको छ । “हाँस्नु तिमी”गीतको निर्देशन काजिश श्रेष्ठले गरेका छन भने, सुरेश श्रेष्ठको छायाँङकन दीपक विष्टको सम्पादन रहेको छ । भिडियोमा सारिका केसी र गोपाल लोक प्रेमीको अभिनय देख्न सकिन्छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा