६ कार्तिक २०७८, शनिबार

साकिरीले जर्जिया विरुद्धको खेल नखेल्ने

प्रकाशित मिति :  ५ चैत्र २०७५, मंगलवार ०७:०७


काठमाडौं । स्विट्जरल्याण्डका राष्ट्रय खेलाडी तथा लिभरपुलका मिडफिल्डर जेर्दाना साकिरीले जर्जिया विरुद्धको खेल नखेल्ने भएका छन ।

सन् २०२० मा हुने युरोपियन च्याम्पियनसिप छनोटमा शनिबार स्विट्जरल्याण्डले जर्जिया विरुद्ध खेल्दैछ । तर साकिरीले ग्रोइनको समस्याका कारण टिमबाट नाम फिर्ता लिएका छन ।

प्रिमियर लिगमा यो सिजन ६ गोल गरेका साकिरी पछिल्लो पटक टिममा परेका छैनन । २७ बर्षे साकिरीले लिभरपुलबाट पनि जनावरी ३० बाट खेलेका छैनन ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा