८ कार्तिक २०७८, सोमबार

तीस वर्ष नपुगेसम्म व्यक्ति वयस्क नहुने वैज्ञानिक दाबी

प्रकाशित मिति :  ७ चैत्र २०७५, बिहीबार १९:५३


काठमाडौं । बीस वर्ष हाराहारीको उमेर हुँदा के तपाईँलाई कसैले ‘परिपक्व बन्नुपर्छ भनेका थिए’ अथवा त्यो उमेरमा तपाईँलाई इन्टरनेटमा बिरालोका रमाइला भिडियो हेर्ने रहर बाँकी थियो ? यदि त्यसो हो भने तपाईँ किन त्यो उमेरसम्म वयस्क जस्तो व्यवहार गरिरहनु भएको छैन भन्ने कुराबारे वैज्ञानिक कारण हुनसक्छ।

मस्तिष्क अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार मानिसहरू ३० वर्षको उमेर नटेक्दासम्म पुर्णरूपमा ‘वयस्क’ हुन सक्दैनन्। नेपाल र ब्रिटेनसहित धेरै देशका कानुन अनुसार १८ वर्ष पुगेकाहरूलाई वयस्क मानिन्छ। तर वैज्ञानिकहरूका अनुसार मानिस परिपक्वा वा वयस्य हुने उमेर हरेकका लागि फरक हुन्छ।

मतिष्कको विकास व्यक्तिपिच्छे फरक हुने वैज्ञानिकहरूको बताउछन् । विभिन्न अनुसन्धानका अनुसार १८ वर्षको उमेर भएका व्यक्तिहरूको मस्तिष्कमा परिवर्तन भइरहने हुँदा त्यसले उनीहरूको व्यवहारमा प्रभाव पार्न सक्छ। बिबिसी 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा