११ कार्तिक २०७८, बिहीबार

भारतीय विदेश सचिव नेपाल आउँदै

प्रकाशित मिति :  ८ चैत्र २०७५, शुक्रबार ०९:३३


 

काठमाडौं । लगानी सम्मेलनको पूर्वसन्ध्यामा भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल भ्रमणमा आउने भएका छन् । उनी यही मार्च २८ अर्थात् चैत १४ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन हुँदैछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा