३ कार्तिक २०७८, बुधबार

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

प्रकाशित मिति :  ८ चैत्र २०७५, शुक्रबार २०:२०


काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

रगतमा हेमोग्लोबिनको मात्र कम भएपछि सिटौलालाई धुम्बाराहीस्थित हेम्स अस्पतालमा भर्ना गरिएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिए।

उनका अनुसार सिटौलाको रक्तचाप पनि घटेको छ। उनको सघन उपचार कक्ष ‘आइसियु’ मा उपचार भइरहेको छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता