१२ जेष्ठ २०७९, बिहीबार

कांग्रेस प्रवक्ता शर्माले दिए एसईईको शुभकामना

प्रकाशित मिति :  १० चैत्र २०७५, आईतवार १२:२३


प्रवक्ता कांग्रेस भन्छन, सरकार ! अझै साइत कुर्ने कि ब्यापक परिक्षणमा लाग्ने ?

काठमाडौं । देशैभर आइतबारबाट यस बर्षको एसईई परीक्षा सुरु भएको छ । परीक्षामा सहभागी सबै जनालाई नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले शुभकामना दिएका छन् ।

जिवनका अनेक चुनौती पार गर्न यसलाई सहज ढंगले लिंदै जिवनको नवीन उडानको उमंग यात्रामा उत्साहपुर्वक सहभागिताका लागि भन्दै सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रवक्ताले शुभकामना व्यक्त गरेका छन् ।

देशभरिबाट चार लाख ७५ हजार तीन जना परीक्षार्थी सहभागी छन्।त्यसमध्ये छात्राको सङ्ख्या छात्रहरूको सङ्ख्याभन्दा केही बढी छ।

 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


लयमा फर्कंदै डोटीको पर्यटन
नेपालबहस संवाददाता