८ कार्तिक २०७८, सोमबार

विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ

प्रकाशित मिति :  १३ चैत्र २०७५, बुधबार १५:१५


काठमाडौं । प्रहरीले विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज प्रज्वल श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई मोरङको सुन्दर हरैंचाबाट पक्राउ गरी सुनसरीको धरान लगिएको छ ।

मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीका अनुसार अनुसन्धानका लागि धरान लगिएको हो । दुई दिनअघि पक्राउ परेका कोशी व्युरो ईन्चार्जलाई पनि धरान लगिएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा