३ कार्तिक २०७८, बुधबार

शुक्रबारको विदेशी विनिमयदर कति छ ‘हेर्नुस’

प्रकाशित मिति :  १५ चैत्र २०७५, शुक्रबार ०९:५६


काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चैत १५’ लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २५ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ९५ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ०८ पैसा र बिक्रिदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०९ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ९६ पैसा रहेको छ ।

 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता