८ कार्तिक २०७८, सोमबार

अफगानिस्तानको ७ वटा राज्यमा भारी वर्षा, ३२ को मृत्यु

प्रकाशित मिति :  १७ चैत्र २०७५, आईतवार १२:४२


एजेन्सी । अफगानिस्तानमा बाढीका कारण कम्तीमा ३२ जनाको ज्यान गएको छ । पश्चिमी अफगानिस्तानको ७ वटा राज्यमा भारी वर्षापछि आएको बाढीका कारण हजारौं घरमा क्षती पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अहिले उद्धार तथा राहत वितरणको काम सुरु गरिएको छ । तर बाटोहरु समेत बन्द भएकाले राहत पुर्‍याउन कठिन भएको खबरमा उल्लेख छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा