१२ मंसिर २०७८, आईतवार

मध्य पश्चिम : एकातिर हावाहुरीको समस्या अर्कोतिर भूकम्पको धक्का !

प्रकाशित मिति :  १९ चैत्र २०७५, मंगलवार ०६:४२


काठमाडौं । सोमबार राती पश्चिमी नेपालको करिब ८ बजेपछि मध्यपश्चिम नेपालमा एकातिर हावाहुरीको समस्या देखियो भने अर्कोतिर भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार राती १० पौने ९ बने पश्चिमी नेपालको दैलेख जिल्लामा ४.१ म्याग्नेच्युटको भूकम्प गएको छ । राती ८ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको हो।

अहिले सुर्खेत, रोल्पा र चितवन आसपासको स्थानमा हावाहुरीसहित मेघगर्जन भईरहेको अवस्था छ र यो प्रणाली बिस्तारै पुर्व सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हावाहुरीका कारण आईतबार दक्षिणी नेपालको बारा र पर्सा जिल्लामा ३ दर्जन भन्दा बढीको ज्यान गएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा