१३ माघ २०७८, बिहीबार

कैलाश विकास बैंकबाट सानिमा लाइफ इन्स्योरेन्सको जीवन बीमा हुने

प्रकाशित मिति :  १९ चैत्र २०७५, मंगलवार २०:४५


kailash-bank-sanima-life-insurance

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र कैलाश बिकास बैंक बीच जीवन बीमा सेवा प्रवाह सम्वन्धि संझौता भएको छ।

सम्झौतामा सानिमा लाईफ इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा  बैंकका तर्फबाट डेपुटी सीईओ तारा मानन्धर,  इन्स्योरेन्स कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा वरिष्ठ अधिकृत आशिष अधिकारी समेतको उपस्थीति रहेको थियो ।

संझौता अनुसार ग्राहकहरुले कैलाश विकास बैकका सम्पुर्ण ९१ शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन बीमा सेवा उपभोग गर्न सक्नेछन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा