२१ मंसिर २०७९, बुधबार
नेपाल प्रहरी

विष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न खोज्दा आफ्नै ज्यान गयो

प्रकाशित मिति :  २१ चैत्र २०७५, बिहीबार १५:५०


explosive-with-fish

स्याङ्जा । कालीगण्डकी गाँउपालिका ६ रिपस्थित आँधीखोलामा माछा मार्ने क्रममा घाईते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमाा सोही ठाँउका २० वर्षिय पारस बराल रहेको प्रहरीले जनाएको छ । ५ जनाको समुहमा माछा मार्न गएका मध्ये बराल विष्फोटक पदार्थ पड्किएर घाईते भएका थिए । उनको पाल्पास्थित युनाईटेट मिसन अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

विष्फोटक पदार्थ प्रयोग गरेर खोला नदीमा माछा मार्न नपाईने कानुन हुदाँहुदै पनि सो समुहले गरेको पाइएमा अन्यलाई पनि कारवाही हुने प्रहरीले जनाएको छ ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा