६ माघ २०७८, बिहीबार

विमानस्थलबाट ६ किलो सुनसहित भारतिय नागरिक पक्राउ

प्रकाशित मिति :  २१ चैत्र २०७५, बिहीबार १९:५८


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ६ किलो सुनसहित ४ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको विमानस्थल सुरक्षा कार्यालयले बताएको छ ।

सुरक्षा कार्यालयका अनुसार बरामद सुन गहनाको रुपमा ल्याइएको हो । यस विषयमा थप अनुसन्धान जारी छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा