न्यायाधीशको संसदीय सुनुवाइका लागि उजूरी आह्वान
इन्द्र रिजाल
चैत २२, २०७५ शुक्रबार ११:४५:४५
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस पाँच न्यायाधीश विरुद्व सुनुवाइका लागि उजूरी आह्वान गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित बिहीबार बसेको सुनुवाइ समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले न्याय परिषद्ले यही चैत २८ गते सिफारिस गरेका पाँचै न्यायाधीश विरुद्व उजूरी गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको जानकारी दिए ।
। समितिले शुक्रबार उनीहरु विरुद्व उजूरी आह्वानका लागि सूचना प्रकाशित गर्नेछ । समितिका सभापति कर्णले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र पाँच न्यायाधीश विरुद्व उजूरी दर्ता गर्नसक्ने जानकारी दिए ।
परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश पदमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मलता माथेमा, पूर्वमहान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी र डा मनोजकुमार शर्माको नाम सिफारिश गरेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार