११ मंसिर २०७८, शनिबार

किड्नीको उपचारमा चमत्कार, बाँकी भिडियोमा हेर्नुहोला !

प्रकाशित मिति :  २२ चैत्र २०७५, शुक्रबार १२:२०


काठमाडौं । कुनै समय नेपाली रजतपटमा निकै रुचाइएकि नायीका नन्दिता केसिको पछिल्लो चलचित्र अमेरीकन बाबु मेड इन नेपाल सार्वजनिक गरिएको छ ।

अमेरीकामा निर्माण गरिएको र अमेरीका र क्यानडामा रुचाइएको चलचित्र अमेरिकन बाबु मेड इन नेपाल सिधै यूटुवमा रिलिज गरिएको हो ।

चलचित्रका निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा बितरक तथा हलवाला संग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म सिधै ड्रिम्स गेट नेपाल को अफिसियल यूटुव च्यानलमा मा रिलिज गरिएको निर्देशक इश्वर थापाले जानकारी दिए ।

ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालले लगानिको ८० प्रतिशत यूएसए र क्यानडा बाट उठाइसकेको छ ।

बाबु बोगटि , नन्दिता केसि , स्मृति पोखरेल , एहशान ढकाल, राजेश गुरुङ , क्रिस थापा , अन्जली लामा , प्रवेश उप्रेती पल , प्रियंका आएर , रघु गिरि , जंगबु शेर्पा , सुरेन्द्र बास्तोला लगायतका कलाकारको अभिनय रहेको चलचित्र राजेश गुरुङ , मन्जु राना र सम्झना उप्रेतिले निर्माण गरेका हुन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा