२२ मंसिर २०७८, बुधबार
स्कुल / कलेज

‘विद्यार्थी भर्ना अभियान मात्रै होइन, टिकाउ अभियान पनि चाहिन्छ’

प्रकाशित मिति :  ३ बैशाख २०७६, मंगलवार १३:०६


गुणात्मक शिक्षाका लागि विद्यालयमा हाजिरी कार्ड

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरुले मनोमानी शुल्क नलिएको दावी गरेका छन् ।

सापकोटाले स्थानीय निकायले तोकेको मापदण्डभित्र रहेर भर्ना शुल्क लिइएको दावी गरेका हुन् । वैज्ञानिक ढंगले निर्धारण गरिएको शुल्कलाई लागु गरिएको सापकोटाले बताए । नियमअनुसार १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति पनि हरेक विद्यालयले दिएको सापकोटाले बताए ।

सरकारले ल्याएको विद्यार्थी भर्ना अभियानलाई पनि निजी विद्यालयहरुले सहयोग गर्ने सापकोटाले बताए । तर सरकारले ६१ सालदेखि सुरु गरेको अभियान सफल भने हुन नसकेको बताए ।

भर्ना अभियानभन्दा बढि विद्यार्थीलाई विद्यालयमा टिकाउ अभियान पनि सुरु गर्नुपर्ने सापकोटाले बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा