१६ मंसिर २०७८, बिहीबार

बन्यजन्तु संरक्षणका लागि सहकार्य [फोटो फिचर]

प्रकाशित मिति :  ४ बैशाख २०७६, बुधबार २०:२६


कञ्चनपुर । ‘बन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने नारा सहित बुधवार २४ औं बन्यजन्तु सप्ताह २०७६ का अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्गमा सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा नेपाली सेनाका जवान, सामुदायिक वनका पदाधिकारी, निकुञ्जका कर्मचारी लगायतको सहभागितामा सरसफाइ गरिएको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा