१३ माघ २०७८, बिहीबार

बालाजुस्थित बाइसधारामा आज विशेष मेला

प्रकाशित मिति :  ६ बैशाख २०७६, शुक्रबार १०:५८


काठमाडौं । ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजुस्थित बाइसधारामा आज विशेष मेला लागेको छ । बाइसधारामा स्नान गर्नका लागि भत्तजनहरुको ठुलो घुइचो छ ।

बैशाख पुर्णिमाको दिन बालाजु बाइसधाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धार्मिक विश्वास छ । वैशाख पुर्णिमाका दिन लाग्ने यो मेलामा उपत्यका बाहिरवाट पनि भक्तजन आउने गर्दछन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा