जुवातास : छुट्टाछुट्टै स्थानबाट १५ जना पक्राउ
इन्द्र रिजाल
बैशाख ८, २०७६ आइतबार १२:५:४०
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने मिन कुमारी शिवाकोटीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने २५ वर्षीय उमेश सेवा समेत ११ जनालाई नगद ३ लाख ६२ हजार रुपैयाँ र ४ बुक तास सहित शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ बस्ने कमल थापाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१३ बस्ने ५२ वर्षीय कृष्ण घिमिरे समेत ४ जनालाई नगद २१ हजार रुपैयाँ र ३ बुक तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार