८ माघ २०७८, शनिबार

तारा एयरको विमान दुर्घटना, मानवीय क्षति हुनबाट जोगियो

प्रकाशित मिति :  ९ बैशाख २०७६, सोमबार ११:४२


काठमाडौं । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । तर भाग्यवश मानवीय क्षति भएको छैन ।

तारा एयरको ९–एन एकेके कल साइनको ट्विनेटर विमान ल्यान्डिग गियर फेल भएपछि दुर्घटनाग्रस्त भएको हो। जहाज रनवेबाट चिप्लिएको बताइएको छ । दुर्घटनापछि रनवे बन्द गरिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा