८ माघ २०७८, शनिबार
राजनीति

नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिवको टुंगो [ नामावलीसहित ]

प्रकाशित मिति :  ९ बैशाख २०७६, सोमबार १३:५०


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम प्राप्त भएको छ । नेकपा सचिवालयको आइतवार बसेको बैठकले नाम टुंगो लगाएको थियो ।

प्रज्ञा भवनमा सोमवार आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गरिँदैछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा