२२ मंसिर २०७८, बुधबार

रसुवाबाट ७ किलो सुनसहित एक जना पक्राउ

प्रकाशित मिति :  १० बैशाख २०७६, मंगलवार २०:३१


रसुवा । रसुवा प्रहरीको टिमुरेबाट ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । केरुङ नाकामा सुन ल्याउँदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेको रसुवाका डीएसपी सन्तोष तामाङले पुष्टि गरे ।

मंगलबार चेकजाँचका क्रममा स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको उनले बताए । स्रोतका अनुसार ट्रक भन्सार जाँच पास गरेर त्यहाँसम्म आएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा