२२ मंसिर २०७८, बुधबार

इन्सपेक्टर पदमा नियुक्त भएका १०८ जनाले पाए जिम्मेवारी [नामावलीसहित]

प्रकाशित मिति :  ११ बैशाख २०७६, बुधबार ००:०२


काठमाडौं । प्रहरी निरीक्षक ‘इन्सपेक्टर’ पदमा नियुक्त भएका १०८ जनाले जिम्मेवारी पाएका छन् । मन्त्रालयको निर्णयअनुसार नियुक्त भएका ती इन्सपेक्टरलाई मंगलबार आईजीपी सर्वेन्द्र खनालले जिम्मेवारी प्रदान गरेका हुन् ।

आजै खनालले नयाँ नियुक्त इन्सपेक्टरलाई दज्र्यानी चिह्न प्रदान गरेका थिए । विभागीयतर्फ ९३ र खुलातर्फ १५ गरी १०८ जना ती इन्सपेक्टरलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

 

 

 

 

 

 

 

 

 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा