११ मंसिर २०७८, शनिबार
नेपाल राष्ट्र बैंक

यस आर्थिक वर्षमै विदेश भ्रमणमा नेपालीहरुले साढे ६१ अर्ब सके !

प्रकाशित मिति :  ११ बैशाख २०७६, बुधबार १५:०६


काठमाडौं । नेपालीहरुले यो आर्थिक वर्षमा विदेश भ्रमणका नाममा ६१ अर्ब ४९ करोड सकेका छन्। काठमाडौंको याक एन्ड यती होटलमा राष्ट्र बैंकको प्रिबजेट छलफल कार्यक्रममा भएको छलफल कार्यक्रममा यस्तो बताइएको हो।

साथै बाह्य पर्यटकले यो आर्थिक वर्षमा विदेशी पर्यटकले भने ४८ अर्ब रुपैयाँ नेपाल भ्रमणमा सकेका बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले जानकारी दिए।

बस्तु तथा सेवाको निर्यात बढ्न नसक्दा, व्यापार घाटा पनि बढ्दै गएको उनले त्यसक्रममा जानकारी दिए। नेपालको औसत आर्थिक’पाँच वर्षको’ वृद्धिदर ४.८ प्रतिशत रहेको उनले बताउदै उनले भने ५९ अर्ब भुक्तानी सन्तुलन घाटामा छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा