१२ मंसिर २०७८, आईतवार

आफ्नै लगानीमा नाला निर्माण

प्रकाशित मिति :  ११ बैशाख २०७६, बुधबार १८:४४


तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका– ७ तिलेटारका बासिन्दाहरु आफ्नै लगानीमा नाला निर्माण भएको छ ।

एक किलोमिटर लामो नाला निर्माणको लागि करीव ३६ लाख रुपैयाँको इष्टिमेट रहेको जनजागृति मोटरमार्ग तिलेटार नाला निर्माण समितिका अध्यक्ष विष्णुराज वाग्लेले बताएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा