१३ माघ २०७८, बिहीबार

तनहुँमा माइक्रोको ठक्करबाट यात्रुको मृत्यु [फोटोफिचर]

क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध

प्रकाशित मिति :  ११ बैशाख २०७६, बुधबार १८:५७


तनहुँ । माइक्रोको ठक्करबाट मृत्यु भएका तनहुँको व्यास नगरपालिका–१० निवासी रमेश शर्माको परिवारलाई क्षतिपूर्ति माग गर्दै बुधबार दमौलीमा राजमार्ग अवरुद्ध गरिएको छ ।

स्थानियवासीद्धारा क्षतिपूर्तिको काम गर्दै आज दमौलीमा स्थानीयवासीले गरेको अवरुद्ध राजमार्ग अहिले प्रहरीले खुलाउने प्रयास गरिरहेको बताइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा