८ माघ २०७८, शनिबार

आठौं राष्टिय खेलकुद प्रतियोगिता सम्पन्न, हेर्नुस ‘पदक तालिका’

प्रकाशित मिति :  १२ बैशाख २०७६, बिहीबार ०७:४३


काठमाडौं । आठौं राष्टिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश ५ मा दोस्रो पटक आयोजना भएको आठौं राष्टिय खेलकुद प्रतियोगिता बुधबार २०७७ साल फागुनमा गण्डकी प्रदेशमा निम्तो माग्दै आफ्नो यात्रा सम्पन्न गरेको हो ।

नबौ प्रतियोगिता गण्डकी प्रदेशमा हुने तय भएको छ । आठौं राष्टिय खेलकुद प्रतियोगितामा सबै भन्दा बढी स्वर्ण पदक नेपाल आर्मीले जितेको छ ।

नेपाल आर्मीले १४० स्वार्ण, ८२ रजत र ६७ काँस्य पदक जितेको छ । त्यस्तै नेपाल प्रहरीले ६२ स्वर्ण, ४९ रजत र ४६ काँस्य पदक जितेको छ ।

यस्तो छ आठौं राष्ट्रिय खेलकुद पदक तालिकाः


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा