६ माघ २०७८, बिहीबार

भूकम्पबाट ध्वस्त भएका विद्यालय भवनमध्ये ४ हजार पुनर्निर्माण सम्पन्न

प्रकाशित मिति :  १२ बैशाख २०७६, बिहीबार ०९:४१


काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पबाट ध्वस्त भएका विद्यालय भवनमध्ये ४ हजार ४ सय ७६ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।

भूकम्पबाट ३२ जिल्लाका ७ हजार ९ सय २३ विद्यालय क्षतिग्रस्त भएकमा अहिले १ हजार ७ सय ७२ भवनहरु निर्माणाधीन अवस्थामा छन् ।

३ सय ९८ विद्यालय भवन पुनर्निर्माणका लागि छनोटमा परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । बाँकी विद्यालय पुनर्निमाणका लागि २७ देखि ३० अर्बसम्मको बजेट आवश्यक हुने प्राधिकरणले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा