१९ मंसिर २०७८, आईतवार

होटेल पिपल्स ग्रान्ड राष्ट्रपति निवास जस्तै

प्रकाशित मिति :  १२ बैशाख २०७६, बिहीबार ११:४३


सियान । राष्ट्रपति भण्डारी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सीप्रान्तको केन्द्र सियान बुधबार पुगेकी छिन् ।

सान्सीप्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रुपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् ।

यस होटल होटेल पिपल्स ग्रान्ड राष्ट्रपति निवास जस्तै देखिएको छ । राष्ट्रपतिका लागी बसोबासको व्यवस्था मिलाइएको होटेलको छतमा नेपालको झण्डा फर्फराएको छ । रासस


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा