६ माघ २०७८, बिहीबार

वरिष्ठ पत्रकार कुसुम भन्छन्, जनताका यी मुद्दामा शसक्त सँघर्ष अपरिहार्य

प्रकाशित मिति :  १२ बैशाख २०७६, बिहीबार १४:५७


काठमाडौं । वरिष्ठ पत्रकार कुसुम कुसुमले सामाजिक सञ्जाल फेसबुकमा जनताका यी मुद्दामा शसक्त सँघर्ष अपरिहार्य शिर्षकको स्टाटस लेखेर लेखेका छन् ।

निर्मला हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु, यातायात सिण्डिकेट खारेजको घोषणा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने, समयमा काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने भ्रष्टाचारीलाइ कारबाहि नगर्ने लगायतका मुद्धामा शसक्त सँघर्ष अपरिहार्य रहेको उक्त पोष्टमा उल्लेख छ ।

फेसबुक स्टाट्स जस्ताको तेस्तै:


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा