१२ मंसिर २०७८, आईतवार
फिचर

हावाहुरीका कारण जनकपुरको विभिन्न भागमा क्षति [फोटोफिचर]

प्रकाशित मिति :  १५ बैशाख २०७६, आईतवार १५:१६


धनुषा । धनुषामा आइतबार बिहानै आएको भीषण हावाहुरीका कारण जनकपुरको विभिन्न भागमा क्षति पु¥याएको छ ।

अचानक आएको विनाशकारी हावाहुरीका कारण जनकपुरको पुलचोकस्थित घर, टहरा, बिजुलीको पोल, ढालेको छ भने विभिन्न स्थानमा रुखहरु ढलेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा