११ मंसिर २०७८, शनिबार

गोरखा लाप्राकका जोखिम पूणबस्ती

प्रकाशित मिति :  १५ बैशाख २०७६, आईतवार २०:३७


गोरखा । गैह्र आवासीय नेपाली संघ ‘एनआरएनए’ले गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुप्सीपाखामा निर्माण गरिरहेको एकिकृत नमुनाबस्ती निर्माण गरेको छ ।

लाप्राकका जोखिम पूणबस्तीमा रहेका भुकम्प पीडितहरुलाई स्थानान्तरणका लागि निर्माण शुरु गरिएको एकिकृत नमुनाबस्ती निर्माणमा ढिलाई हुँदै आएको छ ।

नमुनाबस्ती टाढाबाट हेर्दा जति मनमोहक देखिन्छ तर नजिक बाट नियालेर हेर्दा पिडितका समस्या उस्तै छन् । निर्माण चाडै सम्पन्न भएपछि सुरक्षित घरमा बस्न निकै आतुर भएका पिडित परिवार । तर निमार्ण शुरु भएको एकिकृत नमुनाबस्ती निमार्णमा ढिलाई हुँदै आइरहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा