संघीय संसदको चौथो अधिवेशन आजबाट सुरु हुँदै
इन्द्र रिजाल
बैशाख १६, २०७६ सोमबार १६:१६:५
काठमाडौँ । आजबाट संघीय संसदको चौथो अधिवेशन सुरु हुँदैछ । संघीय संसद्का दुवै सदनका बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो । वर्षे अधिवेशनको पहिलो दिन औपचारिक सुरुआत र केही शोक प्रस्ताव पारित गरिने व्यवस्थापिका संसद् सचिवालयले जनाएको छ ।
पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन बोलाएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । हिउँदे अधिवेशनपछि निधन भएका तीन पूर्व सांसदप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूचि निर्माण गरिएको हो । यस्तै, बैठकमा दुवै सदनमा सत्तारुढ र विपक्षी दलका नेताले सम्बोधन गर्ने सम्भावना पनि छ ।
सचिवालयले यस अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम, बजेट लगायतका विधेयक पेश गर्ने तयारी गरेको जनाएको छ । यता, प्रतिपक्षी कांग्रेसले भने यसमा विमति जनाएको छ । गत वर्ष नीति तथा कार्यक्रमअघि प्रि–बजेट छलफल गरिएको थियो ।
सरकार र संसद् सचिवालयबीच पछि छलफल गर्ने सहमति भएको सभामुख कृष्णबहादुर महराले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार