८ माघ २०७८, शनिबार
बैंकिङ बजार

जनता बैंकबाट पाइने भयो भाटभटेनीका सेवा

प्रकाशित मिति :  १६ बैशाख २०७६, सोमबार १६:२५


janata-bhatbhatani

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र भाटभटेनी मनि ट्रान्स्फर प्राइभेट लिमिटेड (BMT) बिच रेमिट्यान्स कारोवार सम्बन्धि संझौता सम्पन्न भएको छ । संझौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र बिएमटीका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् । भाटभटेनी मनि ट्रान्स्फर प्रा. लि. भाटभटेनी समूहद्वारा संचालित कम्पनि हो ।

सम्झौता बमोजिम “भाटभटेनी रेमिट” मार्फत पठाइएको अन्तरिक तथा बाह्य रेमिट्यान्सहरु जनता बैंकको देशै भरी छरिएका १२९ शाखा तथा ५० शाखा रहित बैंकिङ्ग मार्फत भुक्तानी लिन सकिने छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा