भट्टेडाँडामा बोलेरो जीप दुर्घटना, ३ जनाको मृत्यु
इन्द्र रिजाल
बैशाख १७, २०७६ मंगलबार १३:५५:६
काठमाडौं । बागमती गाउँपालिका–३, ललितपुरको भट्टेडाँडा नयाँगाउँमा गएराति बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना जना घाइते भएका छन्।
मृत्यु हुनेमा चालक विशाल तामाङ, भट्टेडाँडाकै १७ वर्षीया सुनिता लोप्चन र १८ वर्षीया सरिता मोक्तान रहेको ललितपुर प्रहरीले जनाएको छ । बा ५ च ५६९६ नम्बरको बोलेरो राति साढे ९ बजे सडकबाट खसेर थियो । दुर्घटनामा गम्भिर घाइते भएका मकवानपुरका रमेश तामाङको टिकाभैरवस्थित आनन्दवन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार