१२ मंसिर २०७८, आईतवार

विश्वमा ठूलाठूला आन्दोलन, क्रान्ति र परिवर्तन विचारको बलमा

प्रकाशित मिति :  १८ बैशाख २०७६, बुधबार १३:२५


काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वमा ठूलाठूला आन्दोलन, क्रान्ति र परिवर्तन विचारको बलमा भएको बताएका छन् ।

नेपालमा पनि समाजवादको आधार निर्माण हुने गरी विचारको बहसलाई अघि बढाउन जरुरी रहेको मे दिवसको अवसरमा शुभकामना दिदै बताएका छन् ।

आज १३० औँ श्रमिक दिवसका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण श्रमिकहरुलाई शुभकामना दिदै देशमा सबै कुरा बलको प्रयोगमा आएको बताएका छन् ।

भिडियो हेर्नुस:


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा