१३ माघ २०७८, बिहीबार

हृदयघात भएपछि पोर्टोटोका गोलकिपर अस्पताल भर्ना

प्रकाशित मिति :  १९ बैशाख २०७६, बिहीबार ०७:३४


एजेन्सी । पोर्चुगिज क्लब पोर्टोका गोलकिपर इकर कासिलास हृदयघातका कारण अस्पताल भर्ना भएका छन् । हृदयघात भएपछि उनलाई पोर्टोको एक अस्पताल भर्ना गरिएको छ ।

उनको अवस्था स्थिर रहेको मिरर अनलाइनले समाचार लेखेको हो । रियल मड्रिडका पुर्व लिजेण्ड कासिलासलाई अभ्यासको समय हृदयघातले समातेको बताईएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा