पेट्रोल र डिजेलको मूल्य बढ्यो
इन्द्र रिजाल
बैशाख २०, २०७६ शुक्रबार १२:१३:३०
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा मूल्य बढाएको छ । हवाई ईन्धन र एली ग्याँसको मूल्यमा भने कुनै घटबढ नभएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १ एक रुपैयाँ प्रतिलिटर बढाइएको छ । जसअनुसार अब काठमाडौंको पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल प्रतिलिटर ९८ रुपैयाँ पर्नेछ ।
नयाँ मूल्य बिहीबार मध्यराती १२ बजेदेखि लागू भएको छ । मूल्य समायोजन पश्चात भारतको रक्सौलभन्दा नेपालको वीरगंज तर्फको सिमा मूल्यमा पेट्रोलमा रु १३ रुपैयाँ ६७ पैसा प्रति लिटर र डिजेल १५ रुपैयाँ ६४ पैसाले नेपाल तर्फ नै सस्तो पर्ने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना
चैत १६, २०८० शुक्रबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार