६ माघ २०७८, बिहीबार

एसएसपी विश्वराज पोखरेल डीआईजीमा बढुवा सिफारिस

प्रकाशित मिति :  २० बैशाख २०७६, शुक्रबार ०६:४०


crusher industry in nepal

काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको प्रहरी नायव महानिरीक्षक ‘डीआईजी’ पदका लागि वरिष्ठ प्रहरी उपरीक्षक ‘एसएसपी’ विश्वराज पोखरेल सिफारिस भएका छन् ।

बढुवा समितिको बिहीबार बसेको बैठकले पोखरेललाई बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ ‘संशोधनसहित’ को नियम २७ को उपनियम ९४० को प्रावधान अनुसार पोखरेललाई डीआईजीमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

पोखरेल हाल लागु औषध नियन्त्रण ब्यूरोमा कार्यरत छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा