८ माघ २०७८, शनिबार

आज घट्यो डलरको मूल्य, कुन देशको विनिमयदर कति ?

प्रकाशित मिति :  २० बैशाख २०७६, शुक्रबार ०९:२१


काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘बैशाख २०’ लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ०५ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७३ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ४४ पैसा र बिक्रिदर १४५ रुपैयाँ २३ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ‘९ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ‘ ९ रुपैयाँ ९८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३६६ रुपैयाँ ०१ पैसा रहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा