१९ मंसिर २०७८, आईतवार

प्रदेश ५ र कर्णाली क्षेत्रमा बर्षा, सर्तकता अपनाउन आग्रह !

प्रकाशित मिति :  २० बैशाख २०७६, शुक्रबार १३:१७


काठमाडौं । मौसम विज्ञान पूर्वानुमान महाशाखाले आज देशका केही भु भागमा मध्यम बर्षा भैइरहेको जानकारी दिएको छ ।

पछिल्लो अपडेट अनुसार ३ घण्टामा नेपालको मध्य क्षेत्र खासगरी चितवन,मकवानपुर र काठमाडौं उपत्यका लगायतको क्षेत्रमा मध्यम वर्षा भैरहेको छ।

मौसम विभागका अनुसार प्रदेश ५ र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा समेत मध्यम वर्षा हुने देखिएकोले उल्लेखित क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा