२२ मंसिर २०७८, बुधबार

विद्युतीय धरापमा परी १८ लडाकूको मृत्यु

प्रकाशित मिति :  २० बैशाख २०७६, शुक्रबार २२:२४


एजेन्सी । बामाको दुई ओटा विद्यूतीय धरापमा परी मालीमा १८ लडाकुको मृत्यु भएको छ । देशको तनावग्रस्त क्षेत्रमा बुधबार र बिहीबार भएका घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

बुधबार भएको विस्फोटनमा परी १२ जनाको मृत्यु भएको थियो । एक सैनिकको मृत्यु हुनेगरी विस्फोटन भएको खवर पाएपछि घटनास्थलतर्फ जाँदै गर्दा उनीहरु पनि विद्युतीय धरापमा परेका हुन् ।

उही समूहले थापेको अर्को धरापमा परी अन्य छ जना मारिएको अधिकारीहरूले बताएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा