११ मंसिर २०७८, शनिबार

चुनावी कार्यक्रमै मुख्यमन्त्री केजरीवालमाथि थप्पड प्रहार

प्रकाशित मिति :  २१ बैशाख २०७६, शनिबार १९:४१


काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आद्मी पार्टीका अध्यक्ष अरविन्द केजरीवालमाथि थप्पड प्रहार भएको छ ।

लोकसभा चुनाव लक्षित कार्यक्रमका लागि शनिबार मोतीनगर पुगेका केजरीवाल गाडीमा उभिएर समर्थक सामु हात हल्लाइरहेका थिए । यसैबेला एक व्यक्ति उनको गाडीमा उक्लिए र थप्पड हाने ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा