८ माघ २०७८, शनिबार

रेडपाण्डाको छालासहित एक पक्राउ

प्रकाशित मिति :  २४ बैशाख २०७६, मंगलवार २२:५०


डोल्पा । हिमाली जिल्ला डोल्पामा दुलर्भ वन्यजन्तु रातोहाब्रेको ‘रेडपाण्डा’ छालासहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका वडा नं ३ कालिका बस्ने जगबहादुर थापा रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।

थप अनुसन्धानका लागि थापालाई आजै जिल्ला प्रहरी कार्यालय पु¥याइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा