११ मंसिर २०७८, शनिबार

अमेरिकी डाइभर्सिटी भिसाको नतिजा सार्वजनीक

प्रकाशित मिति :  २५ बैशाख २०७६, बुधबार ०९:२०


ganatantra-diawsh

काठमाडौं । अमेरिकाले ‘लक्की ड्र’ मार्फत लाने गरेको अमेरिकी डाइभर्सिटी भिसा ‘डीभी’को नतिजा सार्वजनीक भएको छ । अमेरिकी दुतावासले २०२० को लागि डीभी भरेकाहरुको नतिजा सार्वजनीक गरेको हो ।

नेपाली समयअनुसार गएराति १० बजे नतिजा सार्वजनीक गरिएको हो । यो पटक डीभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नलिईने दुतावासले जनाएको छ ।

सन् २०२० कोगि अमेरिकाले नेपालका लागि डीभी भर्न गएको सोज १७ बाट कात्तिक २० सम्म आवेदन भर्न मिति तोकेको थियो । हाल डीभी मार्फत गएका हजारौं नेपाली अमेरिकामा कार्यरत छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा