११ मंसिर २०७८, शनिबार

नाइजेरियाको एक तेल ट्यांकरमा विष्फोट !

प्रकाशित मिति :  २५ बैशाख २०७६, बुधबार ०९:२७


एजेन्सी । नाइजेरियामा एक तेल ट्यांकरमा विष्फोट भएको छ । विस्फोटमा परी ५५ जनाको ज्यान गएको छ भने ३७ जना मानिसहरु घाइते भएका छन् ।

सीएनएनका अनुसार विष्फोट पश्चिम अफ्रिकी देशको राजधानी नियामेको विमानस्थलतर्फ आउने सडकमा आइतवार भएको हो ।

मानिसरुहरु पल्टिएको ट्रकबाट तेल निकालिरहेको बेलामा विष्फोट भएको र मानिसहरुको ज्यान गएको अधिकारीले बताएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा